डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्टफोन

काठमाडौँ । डिजिटल सवारी चालक अनुमति पत्रको नियमनका लागि ट्राफिक प्रहरीलाई एक सय चार थान स्मार्टफोन हस्तान्तरण गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल र बागमती प्रदेश श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले संयुक्त रूपमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई स्मार्टफोन हस्तान्तरण गरेका हुन् । कार्यक्रममा मन्त्री […]
कसरी घर जाने? बाटोको अवस्था यस्तो छ

काठमाडौं। दसैंका लागि संघीय राजधानी काठमाडौं छोडेर घर जानेको संख्या दिनहुँ बढ्दै गएको छ। दसैंका लागि घर जाने तथा अग्रिम टिकट लिनेका कारण काठमाडौंको गोंगबुमा रहेको नयाँ बसपार्कका हिजोआज घुइँचो बढ्न थालेको छ। नेपालीहरुको महान् चाड बडादसैंको आगमनसँगै विभिन्न कामका लागि राजधानी पसेका दसैं सुरु भएसँगै घर फर्किन थालेका कारण बालाजु नयाँ बसपार्कमा चहलपहल बढ्न […]