खाना खाने बित्तिकै चिया पिउँदा के हुन्छ ?

नेपालगंज । कतिपय मानिस चियाको एकदमै शौखिन हुन्छन् । जाडो होस् वा गर्मी उनीहरु दिनभर कुनै पनि बेला चिया पिउन सक्छन् ।कतिपय मानिसले खाना खानेबित्तिकै पनि चिया पिउने गर्छन् । तर, के यसो गर्नु सही हुन्छ ? भोजन गरेको तुरुन्तै चिया पिउँदा के हुन्छ भन्नेबारे आज बताउनेछौं । तपाईंलाई पनि खाना खाने बित्तिकै चिया पिउने […]
घोराहीमा ५० किलोभन्दा बढी लागु औषधसहित तीन जना पक्राउ

दाङ । दाङ जिल्लाको घोराही उपमहानगरपालिकामा प्रहरीले ठूलो मात्रामा लागु औषधसहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरीलाई प्राप्त गोप्य सूचनाको आधारमा गरिएको कारबाहीमा अफिम र चरेशसहित कुल ५० किलोभन्दा बढी लागुऔषध बरामद गरिएको हो। पक्राउ परेका व्यक्तिहरुमा रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ४ का ३७ वर्षीय सुविन्द्र पुन र ऐ.ऐ.३ का ५१ वर्षीय चेतन […]
दाङको घोराहीमा ५० किलोभन्दा बढी लागु औषधसहित तीन जना पक्राउ

दाङ । दाङ जिल्लाको घोराही उपमहानगरपालिकामा प्रहरीले ठूलो मात्रामा लागु औषधसहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरीलाई प्राप्त गोप्य सूचनाको आधारमा गरिएको कारबाहीमा अफिम र चरेशसहित कुल ५० किलोभन्दा बढी लागुऔषध बरामद गरिएको हो। पक्राउ परेका व्यक्तिहरुमा रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ४ का ३७ वर्षीय सुविन्द्र पुन र ऐ.ऐ.३ का ५१ वर्षीय चेतन […]
विकास निर्माणको शैलीमा आमूल परिवर्तन गर्नुपर्छ: प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणको शैलीमा सामान्य सुधार नभई आमूल परिवर्तन गर्नुपर्ने बताएका छन्। लगानी बोर्डको ५९औँ बैठकमा बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले काम रोकिने, ढिलाइ हुने, कानुनी र व्यवहारिक जटिलता हुने स्थितिको अन्त्य गरी प्रभावकारीरूपमा काम गर्न आग्रह गरेका हुन्। ‘हामीले सामान्य सुधार (रिफर्म) होइन, रुपान्तरण (प्याराड्याम सिफ्ट) नै गर्नुपर्छ। पुरानापुराना कानुन […]
मासिक २५ रुपैंया जम्मा गर्दै थालनी भएको संस्थासँग १२ करोड ६० लाखको सम्पत्ति

भक्तपुर । मासिक २५ रुपैंया बचत गर्दै थालनी गर्दै भएको तौडालछाप बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ति १२ करोड ६० लाख २० हजार ९ सय ४७ रुपैंया पुगेको छ । २०६४ साल देखि तौडोलछाप सामुदायिक वन उपभोक्ता समूहको रूपमा थालनी भएको संस्था २०६६ साल देखि बचत संस्थाको रूपमा रूपान्तरण भएको थियो । समुदायमा नै […]
डा. डीआर उपाध्यालाई सातौं मानार्थ विद्यावारिधिको प्रमाणपत्र अर्पण

नयाँदिल्ली । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यालाई सातौं मानार्थ विद्यावारिधिको प्रमाणपत्र अर्पण गरिएको छ । भारतको जयपुरमा भएको एक विशेष समारोहमा इटलीको कुनेओ युनिभर्सिटीले उहाँलाई विद्यावारिधिको प्रमाणपत्र प्रदान गरेको हो । डा. उपाध्यायले गीत र साहित्यमा पुर्याएको योगदानको मूल्यांकन गर्दै उक्त विद्यावारिधिको प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । सो समारोहमा अन्य […]
महिला टी-२० विश्वकपमा इङ्ल्याण्डको लगातार दोस्रो जित

काठमाडौं। जारी आइसीसी महिला टी-२० क्रिकेट विश्वकप अन्तर्गत इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई पराजित गरेको छ।सोमबार राति सम्पन्न खेलमा इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई ७ विकेटले पराजित गरेको हो। दक्षिण अफ्रीकाले दिएको १२५ रनको लक्ष्य पछाएको इङ्ल्याण्डले १९.२ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो।यसअघि दक्षिण अफ्रिकाले पहिला ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १२४ रन बनाएको […]
आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौं। आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौं दिन आज दसैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ। छान्दोग्य श्रुतीका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम स्कन्द रहन गएको हो। स्कन्दको माता भएकाले पार्वती नै स्कन्दमाताका नामले कहलाएकी हुन्। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी […]