लुम्बिनीमा नवनियुक्त मन्त्रीले लिए शपथ, अझै १२ सदस्यीय मन्त्रीमण्डल अपुर्ण

दाङ । लुम्बिनी प्रदेश सरकारमा थपिएका मन्त्रीले शपथ ग्रहण गरेका छन् । आज बिहान तीन जना मन्त्रीले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट शपथ ग्रहण गरेका हुन् । बर्दियाका जन्मजय तिमिल्सिनाले सामाजिक विकास, पश्चिम नवलपरासीका देवकरण कलवारले वन तथा वातावरण र बाँकेका आदेश अग्रवालले आन्तरिक मामिला तथा कानुन मन्त्रीको शपथ लिएका हुन् । शपथ लिएका मध्ये तिमिल्सिना र कलवार नेपाली कांग्रेस र अग्रवाल […]