२०८३ बैशाख ८ मंगलवार

अहिलेसम्म १०० जना कर्मचारीलाई विभागीय कारबाही भएको छैन : अख्तियार प्रमुख राई

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अहिलेसम्म सरकारले १०० जना कर्मचारीलाई विभागीय कारबाही गर्न नसकेको बताएका छन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी उनले निजामती सेवा ऐन २०४९ जारी भएको ३० वर्षभन्दा बढी लामो समयमा सम्बन्धित निकाय तथा विभागले १०० जना कर्मचारीलाई पनि विभागीय कारबाही गर्न नसकेको […]

केही महिनाभित्रै सबै स्थानीय तहमा कर्मचारी पठाइसक्छौं : मन्त्री गुप्ता

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आगामी केही महिनाभित्रै सम्पूर्ण स्थानीय तहहरूमा कर्मचारी पठाइसक्ने बताएका छन्। आफूले मन्त्रालयको नेतृत्व सम्हालेयता अधिकांश स्थानीय तहहरूमा कर्मचारी व्यवस्थापन गरिसकेको र बाँकी रहेका केही ठाउँमा पनि अब चाँडै कर्मचारी व्यवस्थापन हुने उनले बताएका हुन्। आफू मन्त्रालय आउँदा पूरै खाली रहेको जिल्ला समन्वय समितिमा आवश्यक कर्मचारी र ५७ […]

प्रधानमन्त्री ओलीको चीन भ्रमण : एक तिर, दुई निशाना

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली मंसिरको पहिलो हप्ता चीन भ्रमणमा जाने तयारी गरेका छन्। प्रधानमन्त्री बनेपछि भारतको भ्रमण गर्ने पुरानै परम्परा रहे पनि यसपटक ओलीलाई भारतले महत्व नदिएपछि उनी चीन जाने तयारीमा लागेका हुन्। यो भ्रमणमार्फत ओलीले केही निश्चित उद्देश्यहरु पूरा गर्ने तयारी गरेको विश्लेषण गरिएको छ। प्रधानमन्त्री बनेपछि भारतबाट महत्व नपाएका ओलीको चीन भ्रमणको […]

तिमी जस्तो इमानदार बुहारी बन्न सकिएन!

‘तिमीले आफ्नो सासूलाई किन यतिधेरै सम्मान दिन्छौ हँ बैनी?,’ मैले तिजको बेलामा हजुरआमालाई किनेको साडी देखाउँदा एक जना दिदीले प्रश्न गरिन्।  ‘सासू भनेको सासू नै हुन् है, तिमीले आफ्नो माइतको आमालाई पनि किनिदेऊ त?,’ फेरि प्रश्न गरिन्।  ‘मेरो आमा गाउँमा हुनुहुन्छ, मेरो बुहारीले मैलेभन्दा बढी माया गर्छिन्, बुहारीले भरिपूर्ण पार्छिन मैले त भेटेको बेलामा दिने मात्रै हो,’ मेरो कुरामा […]

आइसिसी क्रिकेट विश्वकप लिग-२: नेपाल अमेरिकासँग पराजित

काठमाडौं। नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको छ। जारी आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाको पहिलो खेलमा अमेरिकाले नेपाललाई तीन विकेटले पराजित गरेको हो। अमेरिकाको ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा नेपालले दिएको २ सय ८७ रनको लक्ष्य पछाएको अमेरिकाले ४९.४ ओभरमा सात विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो। अमेरिकाका लागि शयान जगागिरले १०४ रनको शतकीय […]