काठमाण्डौ । लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदहरुको खुल्ला विज्ञापन गरेको छ । निजामती सेवा अन्तर्गत राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदहरुको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको छ ।
