२०८३ श्रावण १३ बुधबार
[the_ad id="6228"]

कर्णालीले सुदूरपश्चिमलाई दियो एक सय २ रनको लक्ष्य

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई एक सय २ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले १९.५ ओभरमा सबै विकेट गुमाएर एक सय १ रन बनाएको हो। कर्णालीका लागि जिशन मक्शुदले सर्वाधिक ३० रन बनाए। यस्तै विलियम बोसिस्टोले १६, […]

काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन, काठमाडौं महानगरपालिकामा शोक बिदा

काठमाडौं। पूर्वमन्त्री एवं काठमाडौं महानगरपालिकाका पहिलो मेयर पीएल सिंहको निधन भएको छ। सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा निधन भएको हो। पारिवारिक स्रोतका अनुसार ८५ वर्षीय सिंह लामो समयदेखि आन्द्राको समस्याबाट पीडित थिए। उनी वि.सं २०४६ सालसम्म चाक्सीबारीस्थित गणेशमान सिंहको निवासमै बसेर गणेशमान र मंगलादेवी सिंहलाई सहयोग गरेका थिए। उनी वि.सं २०४९ मा स्थानीय निर्वाचन जितेर पञ्चायत […]