२०८२ बैशाख १० बुधबार

महिला यु–१९ एसिया कप : श्रीलंकाविरुद्ध टस जितेर नेपालले पहिले बलिङ गर्दै

काठमाडौं । एसीसी महिला अण्डर १९ एसिया कपको सुपर ४ मा आज नेपाल श्रीलंकासँग खेल्दैछ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा हुने खेलमा नेपाली टोलीले टस जितेर बलिङ रोजेको छ । आज दिउँसो नेपाली समयअनुसार पौने १२ बजे खेल सुरु हुनेछ । यसअघि समूह चरणमा नेपालले पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै सुपर ४ को […]

पाँचवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज पाँचवटा संसदीय समितिको बैठक बस्ने भएको छ। प्रतिनिधि सभातर्फका दुई र राष्ट्रिय सभाअन्तर्गतका तीन संसदीय समितिको बैठक बस्न लागेको संघीय संसद सचिवालयले जनाएको छ। महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्नेछ। राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो १ बजे बस्ने भएको छ। बैठकमा संघीय निजामति सेवाको गठन, सञ्चालन […]