२०८३ जेष्ठ २० बुधबार

शैक्षिकस्तर सुधार गर्न सकिने हो भने – अध्यक्ष पौडेल

कचनापुर, बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ स्थित श्री लक्ष्मी माध्यमिक विद्यालय मदुईले बुधबार आफ्नो ६५ औं वार्षिक उत्सव तथा अभिभावक भेला उत्सवको रुपमा मनाएको छ । विद्यालय प्रागणमा बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरी ६५ औं वार्षिक उत्सव तथा अभिभावक भेला धुमधामका साथ मनाएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि […]