२०८३ बैशाख ४ शुक्रबार

राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) नायब सुब्बा वा सो सरह पदहरुको खुला परिक्षाकाे विज्ञापन

लोकसेवा आयोगले निजामती र संघीय संसद सेवाका राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) नायब सुब्बा वा सो सरह पदहरुको खुला परिक्षाकाे विज्ञापन गरेकाे छ । https://psc.gov.np/assets/uploads/files/%E0%A4%B5%E0%A4%BF%E0%A4%9C%E0%A5%8D%E0%A4%9E%E0%A4%BE%E0%A4%AA%E0%A4%A8.pdf

संविधान संशोधनको एजेण्डाबाट प्रधानमन्त्री ओली ब्याक!

काठमाडौं। राजनीतिक स्थिरता कायम गर्ने, संविधान संशोधन, भ्रष्टाचार नियन्त्रण र सुशासन प्रमुख तीन एजेण्डामा यो सरकार अघि बढ्ने भन्दै प्रधानमन्त्री पदको शपथ खाएका केपी शर्मा ओली तीनवटै एजेण्डामा असफल हुने संकेत देखिएको छ। सवत्र चासो रहेको संविधान संशोधनका विषयमा प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्तिले सरकारको नियतमाथि नै शंका उब्जिएको छ। मंगलबार सकिएको नेकपा एमालेको केन्द्रीय कमिटीको […]

कांग्रेस नेता कोइराला बेलायत प्रस्थान

काठमाण्डौ । नेपाली कांग्रेसका नेता शेखर कोइराला बेलायत प्रस्थान गरेका छन्। बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कोइराला बेलायत प्रस्थान गरेका हुन्। बेलायत प्रस्थान गर्नुअघि कोइरालाले बेलायतको संसद भवन (वेस्ट मिन्स्टर) मा आयोजना हुने कार्यक्रममा सहभागी हुन आफू त्यसतर्फ जान लागेको बताएका छन्। उनकाअनुसार यही पुस २९ गते वेस्ट मिन्स्टरमा कार्यक्रम हुनेछ। बेलायतमा रहँदा कोइरालाले नेपाली कांग्रेस र […]