२०८२ बैशाख १० बुधबार

भारतमा नेपाली विद्यार्थीमाथि परेको समस्याप्रति सरकारले चासो देखाएनः सांसद पौडेल

काठमाडौं। नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले भारतको ओडिसास्थित एक विश्वविद्यालयमा नेपाली विद्यार्थीमाथि परेको समस्याप्रति सरकारको चासो नदेखिएको बताएका छन्। सोमबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दैै पौडेलले घटना घट्नेबितिकै चासो देखाएर समाधानमा केन्द्रीत हुनुपर्नेमा सरकारले निकै ढिलो गरेको बताएका हुन्। पौडेलले सरकारले विद्यार्थीहरुलाई सहज वातावरण बनाउन नसकेको बताए। नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत तत्काल सम्बन्धीत […]

प्रतिनिधिसभाबाट भ्रष्टाचार विधेयक सर्वसम्मतिले पारित

काठमाडौं। ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट गृहमन्त्री रमेश लेखकले सभासमक्ष पेस गरेको विधेयक सभाले सर्वसम्मतिले पारित गरेको हो। सोही अवसरमा विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले नागरिकको सुख, शान्ति तथा आर्थिक हित, समाजमा आर्थिक अनुशासन, नैतिकता र सदाचार कायम राख्न र भ्रष्टाचार […]