२०८२ बैशाख १० बुधबार

महिला सशस्त्र प्रहरी इन्स्पेक्टरको शंकास्पद मृत्यु : अर्का इन्स्पेक्टरमाथि आत्महत्या दुरुत्साहनको जाहेरी

काठमाडौं। सशस्त्र प्रहरी बल (एपीएफ)मा कार्यरत इन्स्पेक्टर सन्तोषी महतको आत्महत्यालाई लिएर परिवारका सदस्यहरुले प्रहरीमा जाहेरी दिएका छन्। उनीहरुले महतको शंकास्पद आत्महत्याबारे कास्की प्रहरीमा जाहेरी दिएका हुन्। शनिवार राति पोखरास्थित हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा इन्स्पेक्टर महत झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। परिवारले उनलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा उनीभन्दा सिनियर सशस्त्र प्रहरी निरीक्षक […]