२०८२ बैशाख १० बुधबार

सडक बत्ती महसुल बक्यौता तिर्ने १३ पालिकालाई प्राधिकरणले गर्‍यो सम्मान

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सडक बत्ती महसुल बक्यौता तिर्ने लुम्बिनी प्रदेश अन्तर्गतका पालिकालाई सम्मान गरेको छ । सडक बत्ती महसुल नियमित लामो समयदेखिको बक्यौता तिर्ने प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालय बुटवल मातहत वितरण केन्द्र क्षेत्रभित्रका नगरपालिका र गाउँपालिकालाई सम्मान गरिएको हो । प्राधिकरण तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार बुटवलमा गरिएको कार्यक्रममा सडक बत्ती बक्यौता […]

काठमाडौँ महानगरले प्र.प्र.अ. गुरागाईँलाई हाजिर नगराउने, भन्यो – ‘निमित्तलाई आर्थिक अधिकार दिनु !’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालयमा हाजिर नगराउने भएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृतमा गुरागाईँलाई नै निरन्तर गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्र पठाएको थियो । सम्बन्धित समाचार : सामान्य प्रशासन मन्त्रालयले पठायो काठमाडौँ महानगरपालिकालाई पत्र, भन्यो –‘काम गर्न आवश्यक वातावरण बनाउनु’ हिजो गुरागाईंले संघीय मामिला तथा सामान्य प्रशासन […]

अन्तरराष्ट्रिय नाट्य महोत्सव शुक्रबारदेखि

धरान (सुनसरी)। सुनसरीको इटहरीमा अन्तरराष्ट्रिय नाट्य महोत्सव हुने भएको छ। आज इटहरी–४ स्थित मेट्रिक्समा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइयो। एसियन पिपुल्स थिएटर फेष्टिबल सोसाइटीद्वारा सर्वनाम थिएटरको सहकार्यमा कोशी प्रदेशको पर्यटन वर्ष–२०८१ को अवसरमा अन्तरराष्ट्रिय नाट्य महोत्सव–२०२५ को आयोजना गरिएको मूल संयोजक म्याट्रिक्स इटहरीका अध्यक्ष विक्रम श्रीले बताए। यही फागुन २५ गतेसम्म आयोजना हुने महोत्सव […]

१४ किलो सुन तस्करीको आरोपमा अभिनेत्री पक्राउ

काठमाडौं । दक्षिण भारतीय फिल्म अभिनेत्री रान्या रावलाई सुन तस्करीको आरोपमा पक्राउ गरिएको छ। यी अभिनेत्री प्रहरी महानिर्देशक (डीजीपी) रामचन्द्र रावकी छोरी हुन्। राजस्व गुप्तचर निर्देशनालय (डीआरआइ) का अधिकारीहरूले सोमबार राति केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गरेको आरोपमा उनलाई पक्राउ गरेका हुन्। अभिनेत्रीमाथि १४.८ किलो सुन राखेको आरोप लागेको थियो। उनलाई मंगलबार साँझ न्यायाधीश समक्ष […]

काठमाडौं उडेको बुद्ध एयरको जहाजको पाङ्ग्रा जनकपुरमै छुट्यो

काठमाडौं । जनकपुरबाट उडेको युफोर ५०६ उडान नम्बरको बुद्ध एयरको एउटा जहाज पाङ्ग्राबीनै काठमाडौं विमानस्थलमा अवतरण भएको छ। बिहीबार अपराह्न जनकपुरबाट काठमाडौंका लागि उडेको बिमानको जहाजमा एक पाङ्ग्रा हराएको पाइएको थियो। उक्त पाङ्ग्रा नभएको चालक दलका सदस्यलेसमेत थाहा नपाएको बताइएको छ। जनकपुरबाट ४ बजेर ३९ मिनेटमा उडेको ६२ यात्रु सवार जहाज काठमाडौंमा ५ बजेर ६ […]