२०८३ बैशाख ४ शुक्रबार

के बालबालिका मोबाइलको लतमा छन, छुटाउन यी ५ टिप्स प्रयोग गर्नुहोस्

काठमाडौं। स्मार्टफोन हाम्रो जीवनको अभिन्न अंग बन्दै गएको छ। अवस्था यस्तो छ कि स्मार्टफोन बिना एक पल पनि बिताउन गाह्रो भइसकेको छ। समान खरिदपछि बिलहरू तिर्ने, इमेलहरू जाँच गर्ने, गेमहरू खेल्ने देखि लिएर सामाजिक सञ्जालमा साथीहरूमार्फत परिवारहरूसँग जोडिन पनि हामी कुनै न कुनै कारणले स्मार्टफोनहरूसँग निरन्तर सम्पर्कमा रहेका छौं। तर, हामीले यो पनि देखेका छौं […]

धनुषा प्रहरीद्वारा गाँजासहित एकजना पक्राउ

महेन्द्रनगर (धनुषा)। जिल्ला प्रहरी कार्यालयले चार सय ७७ किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ। कार्यालयका अनुसार जिल्लाको लक्ष्मीनिया गाउँपालिका–७ स्थित लक्ष्मीनिया चोकमा प्रहरीले उक्त परिमाणको गाँजासहित मिनीट्रक र चालकलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा मधेस प्रदेश ०३–००२ ख २५२० नम्बरको मिनीट्रक जाँच गर्दा ३४ वटा प्लास्टिकले बेरिएका पोकामा […]

संविधानसभाबाट हटाइसकिएको राजतन्त्र आउँदैन : बाबुराम भट्टराई

जनकपुरधाम । नेपाल समावादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा राजतन्त्र आउने सम्भावना नरहेको बताएका छन्। शनिबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले संविधानसभाबाट राजा हटाएकोले आउने सम्भावना नरहेको बताएका हुन्। ‘कतिपय मान्छेले राजतन्त्र आयो भने के बिग्रिन्छ? खास गरेर अहिले हिन्दु कट्टरपन्थी शक्तिहरुले हिन्दु राजा ल्याएपछि आफ्नो धार्मिक आस्थाको रक्षा […]