२०८३ बैशाख १९ शनिबार

पानी ट्यांकरले ठक्कर दिँदा दुई विद्यार्थीको मृत्यु, स्थानीयद्वारा आगजनी

डुडुवा । बाँकेको डुडुवा गाउँपालिका २ बेतहनी चोकमा पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा साइकलमा सवार दुई जना बालकको घट्नास्थलमै मृत्यु भएको छ।  आइतबार अपरान्ह स्थानीय नौरीगौढी ईंगलिश मिडियम स्कुलबाट पढेर घर फर्कंदै गरेका दुईजना बालकलाई भे १ ख १४१७ नम्बरको ट्यांकरले ठक्कर दिंँदा दुबैजना बालकको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी दिपक […]