२०८३ बैशाख ४ शुक्रबार

“शिक्षाको सुधार नै समाज विकासको आधार” सामाजिक विकास मन्त्री तिमिल्सिना

डुडुवा । बाँकेको डुडुवा गाउँपालिकाले लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सीनालाई सम्मान गरेको छ । गाउँपालिकाले गाउँपालिकापरिसरमै एक भब्य कार्यक्रमको आयोजना गरेर मन्त्री तिमिल्सीनालाई स्वागत गर्दै सम्मान गरेको हो । गाउँपालिकाले अध्यक्ष नरेन्द्र कुमार चौधरीले मन्त्री तिमिल्सीनालाई खादा लगाएर सम्मान प्रदान गर्नुभएको थियो । सो क्रममा अध्यक्ष चौधरीले मन्त्री तिमिल्सीनालाई गाउँपालिकाको शिक्षा सुधारका लागि […]

राष्ट्रपतिद्वारा पाँचवटा विधेयक प्रमाणीकरण

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनबाट पारित भई पेस भएका विभिन्न पाँचवटा विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज विज्ञप्ति जारी गरी प्रमाणीकरणका लागि पेस भएका विधेयकहरू संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गरेको जानकारी दिइन् । प्रमाणीकरण भएका विधेयकहरूमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा […]