२०८३ श्रावण १० आईतवार
[the_ad id="6228"]

बलिउडको सबैभन्दा विवादित किस, जसकाकारण भयो महँगो फिल्म सुपरफ्लप

मुम्बई। आज ओटीटीको युग हो, जहाँ फिल्म वा शृङ्खलाहरूमा डर बिना अन्तरंग दृश्यहरू राखिएका हुन्छन्। अहिले अवस्था यस्तो छ कि ठूला पर्दामा रिलिज हुने फिल्ममा पनि खुलेआम किसिङ सिनहरू पनि देख्न पाइन्छ। तर एक समय थियो, जब नायक र नायिकाको चुम्बन दृश्यलाई समेत लिएर हंगामा हुने गर्दथ्यो। अब कल्पना गर्नुहोस् कि त्यो समयमा दुई नायिकाहरू […]

काठमाडौं रेजर्स र झापा एफसीबीचको खेल बराबरीमा सकियो

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत आज भएको काठमाडौं रेजर्स र झापा एफसीबीचको खेल बराबरीमा सकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् । दुवै टोलीको जारी प्रतियोगितामा दोस्रो बराबरी हो। योसँगै दुवै टोलीले समान दुई खेलबाट दुई अंक बनाएका छन्। काठमाडौंले साविक विजेता ललितपुर सिटी एफसीसँग २–२ गोलको […]

प्रधानमन्त्री ओलीले बिम्स्टेक सम्मेलनलाई आज सम्बोधन गर्ने, आजै भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता

बैंकक। प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) कोे छैटौं शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै छन्। उनीसहित सदस्य मुलुकका सरकार प्रमुखहरुले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। शिखर सम्मेलनको पहिलो कार्यसूचीमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षर गर्ने रहेको छ। आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्ले स्वागत […]