२०८३ श्रावण ११ सोमबार
[the_ad id="6228"]

सरकारसँग वार्तामा नबस्ने शिक्षक महासंघको अडान कायमै

काठमाडौं । शिक्षक महासंघले यथास्थितिमा सरकारले बोलएको वार्तामा नजाने अडान कायमै राखेको छ। बिहीबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको बैठकले शुक्रबार वार्तामा आउन शिक्षक महासंघलाई आह्वान गरे पनि महासंघले माग पूराको ग्यारेन्टी नहुँदासम्म वार्तामा नबस्ने अडान राखेको हो। शुक्रबार सरकारी टोली शिक्षकलाई कुरेर सिंहदरबारमा बसेकोमा महासंघका पदाधिकारी नगएपछि सरकारले दोस्रो पटक वार्तामा बोलाएको हो। […]