२०८३ बैशाख ५ शनिबार

नोरा फतेहीको नेपाल कार्यक्रम : दुर्गेशसँग स्टेज सेयरदेखि सम्पदा भ्रमणसम्म

काठमाडौँ । भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही नेपाल आउँदैछिन् । शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’ को सहयोगार्थ आयोजना हुने च्यारिटी कार्यक्रमका लागि उनी नेपाल आउन लागेकी हुन् । कार्यक्रममा उनले आफ्ना चर्चित गीतमा नृत्य प्रस्तुत गर्नेछिन् । नेपाली कलाकार दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण […]

शाहरूख खानको पठानः२ को सुटिङमा चिलीमा हुने

काठमाडौं । शाहरूख खानको पठानः२ का बारेमा एक चकित पार्ने अपडेट आएको छ। सन् २०२३ साल शाहरुख खानको लागि उत्कृष्ट वर्ष भएको थियो, जसमा ‘पठान’ को पनि महत्त्वपूर्ण योगदान रहेको थियो। यो फिल्मले १००० करोडभन्दा बढी कमाइ गरेको थियो । मिड डेमा एउटा रिपोर्ट प्रकाशित भएको थियो । यशराज फिल्म्सले ‘पठान २’ मा काम गरिरहेको […]

२५६९ औं बुद्ध जयन्ती : बौद्ध महाचैत्य परिसरमा राष्ट्रपति (तस्बिरहरु)

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलसहित बौद्ध तथा मेलम्ची घ्याङ गुठी द्वारा २५६९ औं बुद्ध जयन्तीका अवसरमा सोमबार बिहान बौद्ध महाचैत्य परिसरमा आयोजित कार्यक्रममा सरिक भए। सो अवसरमा उनले त्यहाँ दीपप्रज्ज्वलन र पूजाअर्चना गरेका थिए। कार्यक्रमस्थलमा उनलाई गुरु र गुठीका पदाधिकारीले स्वागत गरेका थिए। आज देशभर विविध कार्यक्रमका साथ २५६९ औं बुद्ध जयन्ती […]