२०८३ बैशाख ५ शनिबार

शिक्षक सेवा आयोगद्वारा निम्न माध्यमिक तहको परीक्षा केन्द्र सार्वजनिक

काठमाण्डौ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको परीक्षा केन्द्र सार्वजनिक आज सार्वजनिक गरेको छ । यस वर्षको २०८२ जेठ १७ गते सञ्चालन हुने निम्न माध्यमिक तहको प्रथम पत्रको परीक्षा केन्द्र निर्धारण गरी आयोगको सूचना जारी गर्दै सार्वजनिक गरेको हो । यस वर्ष जम्मा निम्न माध्यमिक तहको शिक्षक पदमा ६८६ काेटामा ५७ हजार ९८८ जनाको […]

परराष्ट्र मन्त्री राणा जापान प्रस्थान

परराष्ट्र मन्त्री आरजु राणा जापान प्रस्थान गरेकी छन्। जापानको टोकियोमा बुधबारदेखि सुरू हुने एक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उनी गए राति त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ। मन्त्री राणा ज्येष्ठ नागरिकहरूमा हुने सामाजिक एकान्ततासम्बन्धी सो सम्मेलनमा सहभागी भइ नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ। एसियाली नागरिकको कल्याण तथा शिक्षाका लागि प्रतिष्ठान (फाउण्डेसन फर द […]

तनहुँमा बस र टिप्पर एकआपसमा ठक्कर खाँदा सात जना घाईते

तनहुँ- पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दिपुर गाउँपालिका ४ गोरे चौतारा क्षेत्रमा बस र टिप्पर दुर्घटनामा सात जना घाइते भएका छन् । रुकुम पश्चिमबाट काठमाण्डौतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४१५२ नम्बरको बस र बिपरित दिशाबाट आउँदै गरेको बाग्मती प्रदेश ०१–००१ अ–यो ००२७ नम्बरको टिप्पर ठक्कर खाँदा सो दुर्घटना भएको हो । दुर्घटनामा रुकुम पश्चिम बाँकेकोट […]

थाइल्याण्डविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत ‘सुपर थ्री’ को अन्तिम खेलमा नेपालले आज थाइल्याण्डसँग खेल्दै छ । अहिले विहान पौने ९ बजेदेखि तेरथाइ क्रिकेट मैदानमा सुरु हुने खेलमा नेपालले पहिले बलिङ गर्दै छ । कप्तान इन्दु बर्माले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरिन् । नेपाल र थाइल्याण्ड दुवैले ग्लोबल छनोटमा स्थान पक्का […]

प्रेम सम्बन्धका कारण पण्डितको हत्या, प्रेमिकासहित ६ जना पक्राउ

मलंगवा : सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, किसनपुरका अरविन्द कुमार पण्डितको प्रेमका कारण हत्या भएको खुलेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीले सोमबार सदरमुकाम मलङ्गवामा पत्रकार सम्मेलन गरी २८ वर्षीय पण्डितको प्रेम सम्बन्धका कारण हत्या भएको जानकारी गराएको छ। पण्डितको वैशाख २८ गते हत्या भएको थियो। पत्रकार सम्मेलनमा प्रहरीले हत्यामा संलग्न रहेका पण्डितको प्रेमिकासहित ५ जनालाई सार्वजनिक गरेको […]

बालेन लक्षित प्रधानमन्त्रीको टिप्पणी- आउँदैनन् भने नाम काट्नुहोला

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा सहभागी नभएको भन्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)प्रति आपत्ति जनाएका छन्। सिंहदरवारमा सोमबार बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री ओलीले सहभागी हुने नहुने विषयमा सोधीखोजी गर्न निर्देशन दिए। कहिल्यै नआउने व्यक्तिको नाम राखिरहने प्रवृत्ति हटाउनुपर्ने प्रधानमन्त्रीको भनाइ छ। ‘केही मान्छेलाई […]