२०८२ फाल्गुन ३० शनिबार

ठूला नेताहरुले राजनीतिबाट विश्राम लिए अहिलेका सबै आन्दोलन रोकिन्छन्ः गगन थापा

नेपालगंज। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ठूला दलका ठूला नेताहरुले राजनीतिबाट विश्राम लिने घोषणा गरे अहिले देखिएका सबै आन्दोलन रोकिने बताएका छन्। शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा थापाले लोकतन्त्रमा एउटै जिम्मेवारीमा लामो समयसम्म एउटै अनुहार रहदा समाजलाई स्वीकार गर्न कठिन भएकाले ठूला दलका ठूला नेताहरुले राजनीतिबाट विश्राम लिए अहिले देखिएको सबै आन्दोलन रोकिने बताएका हुन्। […]

कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

नेपालगंज । कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष तथा तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय पक्राउ परेका छन्। शनिवार साँझ रुपन्देहीको बेलहियाबाट उनी पक्राउ परेको प्रहरीले जानकारी दिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले उनलाई पक्राउ गरेको हो। बैंकको २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिनाको आरोपमा पक्राउ गरिएको हो सिआइबीले जनाएको छ। बैंकमा […]

पिएसजीले पहिलोपटक जित्यो च्याम्पियन्स लिगको उपाधि

नेपालग‌ंज । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जितेको छ। गएराति भएको फाइनल खेलमा इन्टर मिलानलाई हराउँदै पिएसजीले पहिलो च्याम्पियन्स लिगको ट्रफी जितेको हो। एलियान्ज एरिनामा पिएसजीले इन्टर मिलानमाथि ५ गोल गर्‍यो। त्यस क्रममा डिजेर डुवेले २, आक्राफ हाकिमी, ख्विचा क्वारात्स्खेलिया र सेनी मायुलुले समान १/१ गोल गरे। हाकिमीले १२ औं […]