२०८३ बैशाख १८ शुक्रबार

बाँकेको बैजनाथमा पहिलोपटक ई-पालिका सेवा सुरु

नेपालगञ्ज । बाँके जिल्लाको बैजनाथ गाउँपालिकाले जिल्लामै पहिलोपटक आधुनिक प्रविधिमा आधारित ‘ई-पालिका सेवा’ सुरु गरेको छ । पालिकाले सेवाग्राहीको सुविधा र प्रशासनिक कार्य प्रणालीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्दै नयाँ नमुना प्रस्तुत गरेको छ । बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही र उपाध्यक्ष निर्मला रोकायाले संयुक्त रूपमा सेवाग्राही प्रतिक्षालयको उद्घाटन गर्दै औपचारिक रूपमा ई-पालिकाको शुभारम्भ गरे । अध्यक्ष […]

स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

रौतहट। रौतहट सशस्त्र प्रहरीले स्रोत नखुलेको दुई लाख ५० हजार रुपैयाँ नगदसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा राष्ट्रिय अनुसन्धान कार्यालयका पूर्व कर्मचारी जितेन्द्र राउत रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ। गौरभन्सार कार्यालय नजिकको सडकमा चेकजांच गर्ने क्रममा स्रोत नखुलेको रकम सहित राउतलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलको नम्बर ११ गणले जनाएको छ। भारतबाट […]