चर्चित अभिनेत्री उषाको हट अवतार चार तस्बिरमा

काठमाडौं । नेपाली रंगमञ्चमा व्यस्त मोडलका रुपमा चिनिन्छिन्, उषा उप्रेती। टिकटकमा भिडिओ बनाउँदै चर्चामा आएकी उषा अहिले म्युजिक भिडियोकी व्यस्त मोडलमा गनिन सफल एक उदाहरण पनि हुन्। आशालाग्दी मोडलका रूपमा हेरिएकी उनको सुन्दरता, नृत्य र एक्सप्रेसनको धेरैले प्रशंसा गर्छन्। त्यतिमात्र हैन, चन्द्र पन्तको निर्देशनमा बन्ने फिल्म ‘आ बाट आमा’को छायांकन सुरू गरिएको छ। फिल्मका लागि […]
बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४० जनाभन्दा बढी घाइते

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–११ खयरमारामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । खयरमाराबाट काठमाडौँ जाँदै गरेको ना६ख १४६४ नम्बरको यात्रुबाहक बस आज बिहान खयरमारास्थित लक्ष्मीनारायण मावि नजिकै दुर्घटना भएको हो । दुर्घटनामा पैदलयात्री बर्दिबास–१० का ८० वर्षीय चुल्हाई चौधरीको घटनास्थलमै र सर्लाहीको ईश्वरपुर–१२ का १० वर्षीय प्रवेश खड्काको उपचारको क्रममा मृत्यु भएको […]
आन्तरिक हवाई भाडादर सार्वजनिक, काठमाडौंबाट धनगढी जान साढे १७ हजार लाग्ने
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ । दशैं, तिहार तथा छठको समयमा हवाई टिकटको अत्यधिक माग हुनुका साथै सहज उपलब्धता नभई महँगोमा भाडादरमा समेत बिक्री हुन सक्ने सम्भावनालाई न्यूनीकरण गर्न भन्दै प्राधिकरणले देशभित्रका विभिन्न गन्तव्यमा अधिकतम भाडादर सार्वजनिक गरेको हो । नेपाल सरकारबाट स्वीकृत तोकिएको अधिकतम भाडादरभन्दा बढी […]
सरकारमा हुनेहरूको बुद्धि नपुगेका कारण जेन–जी पुस्ताको ज्यान गयो– प्रधानमन्त्री कार्की

न्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले सरकारमा हुनेहरूको बुद्धि नपुगेका कारण जेन–जी पुस्ताहरूको ज्यान गएको बताएकी छन्। विजया दशमीको दिन जेन–जी युवा आन्दोलनका क्रममा ज्यान गुमाएका सहिद परिवारसँग भेट गर्दै उनले यस्तो बताएकी हुन्। नहुनुपर्ने घटना भएको र आन्दोलनका क्रममा निधन भएकाहरूको परिवारलाई कसरी सहयोग गर्ने भन्नेबारे सोचेको पनि उनले बताइन्। राज्यले मृतकलाई फर्काएर ल्याउन नसके […]
यी स्थानमा आज भारी वर्षा हुने

हाल देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार शुक्रबार देशभर साधारणतया बदली रहने छ। दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराइका केही भू–भागहरू र मधेश प्रदेशलगायत देशका बाँकी प्रदेशका पहाड र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना […]