२०८३ श्रावण ११ सोमबार
[the_ad id="6228"]

प्रहरीले ठूलो जुवाखाल पत्ता लगायो, १४ जना रङ्गे हात पक्राउ

नवराज गुप्ता  नेपालगन्ज । तिहार पर्व नजिकिँदै जाँदा बाँकेमा जुवा तासको गतिविधि तीव्र बन्दै गएपछि त्यसलाई नियन्त्रण गर्न प्रहरीले निगरानी बढाएको छ। यही क्रममा गए राति नेपालगञ्जबाट १४ जना जुहारीलाई रंगे हात पक्राउ गरिएको छ। बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जेसीका अनुसार जुवातास नियन्त्रणका लागि कडाईका साथ अभियान चलाउने निर्देशन दिएसँगै मातहतका टोली सक्रिय भएका […]