२०८३ बैशाख ३ बिहीबार

अमेरिकी गायिका केटी र क्यानडाका पूर्व प्रधानमन्त्री जस्टिन प्रेम सम्बन्धमा?

न्युयोर्क । अमेरिकी गायिका केटी पेरी र क्यानडाका पूर्व प्रधानमन्त्री जस्टिन ट्रुडोको एकसाथको तस्बिर हालै भाइरल भएपछि उनीहरूबीच प्रेम सम्बन्ध पो छ कि भन्ने अड्कल बलियो बनेको छ। केही समयअघिसम्म मित्रताको चर्चामा रहेका यी दुईको नयाँ तस्बिरले सामाजिक सञ्जाल तताएको छ। भाइरल तस्बिरमा ट्रुडो पेरीको व्यक्तिगत याटमा उनीसँगै देखिएका छन्। तस्बिर हेर्दा दुवैले एकअर्कासँग ‘पर्सनल […]

तीन वटा प्रसारण लाइन निर्माणका लागि सरकारको अनुमति

काठमाडौँ । सरकारले चालु आवको हालसम्म तीन वटा प्रसारण लाइन निर्माणका लागि अनुमति प्रदान गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले भेरी करिडोरको बिजुली राष्ट्रिय प्रणालीमा जोडनका लागि महत्त्वपूर्ण मानिएको नलगाड मैनताडा प्रसारण लाइनलाई निर्माण अनुमति प्रदान गरेको छ । सो प्रसारण लाइन ७५ किलोमिटर लामो रहेको छ । कूल ४०० […]

सुरू भयो छठ, आज नहाय-खाए

जनकपुर । मिथिलामा शनिबारदेखि औपचारिक रूपमा छठ सुरू भएको छ। मिथिलाको सबैभन्दा ठूलो पर्वको रूपमा रहेको छठका लागि जनकपुरधामका घाटहरूलाई सिँगार्ने काम भइरहेको छ। यहाँ रहेका गंगासागर, अरगजा सर, दशरथ तलाउ, धनुष सागर, मटकोरर्वा पोखरीलगायतमा सजावटको काम भइरहेको छ। गङ्गासागर छठ समितिका अध्यक्ष हरिनारायण गुप्ताले विगतजस्तै यो वर्षपछि गङ्गासागरको आधा भागमा सजावटको काम गरिरहेको बताए। […]

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

काठमाडौं। निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दिइएका १५ दलको कागजात स्वीकृतिका लागि अध्ययन गरिरहेको जनाएको छ। आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा हुनुअघि १० र घोषणापछि पाँच वटाले दल दर्ताका लागि निवेदन दिएको र ती दलको कागजात विचाराधीन अवस्थामा रहेको आयोगको भनाइ छ। सामान्यतः आयोगमा दल दर्ताका लागि जहिले पनि […]