२०८३ जेष्ठ २० बुधबार

बलिउड अभिनेत्री कट्रिना कैफले बच्चा जन्माइन्

काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ शुक्रबार आमा बनेकी छिन्। उनका श्रीमान् विक्की कौशल र कट्रिनाले इन्स्टाग्राममा छोरा जन्मिएको घोषणा गर्दै एक पोस्ट सेयर गरेका छन्। विवाहको चार वर्षपछि कट्रिना र विक्की आमाबाबु बनेका छन्। कट्रिना र विक्कीले आफ्नो पोस्टमा लेखेका छन्, “हाम्रो खुशीको सानो गुच्छा आइपुगेको छ। अपार माया र कृतज्ञताका साथ हामी हाम्रो […]

एनपीएल सिजन २ फ्लडलाइटको उज्यालोमा खेलाइने

काठमाडौँ । नेपालमा पहिलो पटक दर्शकहरूले फ्लडलाइटको उज्यालोमा क्रिकेट हेर्न पाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिगको दोस्रो संस्करण फ्लडलाइटमुनि हुने तय भएको हो । एनपीएल २ एक सातापछि सुरु हुँदैछ । आज क्यानले एनपीएलको खेल तालीका सार्वजनिक गर्‍यो । तालिका अनुसार हरेक दिन दुई खेल हुनेछन्, जसमा […]

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौँ । मंसिर १ गतेदेखि हुने दोस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ क्यानले आज एनपीएलको खेल तालिका सार्वजनिक गरेको हो । सार्वजनिक तालिकाअनुसार पहिलो खेल साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाजबिच हुनेछ । उक्त खेल मंसिर १ गते दिउँसो ४ बजेबाट सुरु हुनेछ । […]

मुख्यमन्त्री पाण्डेले भने : ‘यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउनु सरकारको प्राथमिकता’

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने तथा यस क्षेत्रको लगानीलाई सुरक्षित गर्ने सरकारको प्राथमिकता रहेको बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशको सातौँ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले जनताको चाहनाअनुसार यातायात सेवा पुर्‍याउन सबै पक्ष लाग्नुपर्नेमा जोड दिए। मुख्यमन्त्री […]

जनता समाजवादी पार्टी र नेपाली कम्युनिष्ट पार्टीबीच एकता हुने

काठमाडौँ । जनता समाजवादी पार्टी र नेपाली कम्युनिष्ट पार्टीबीच एकता हुने भएको छ । दुवै पार्टीका नेताहरुबीच राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक प्रणाली तथा कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने सैद्धान्तिक समझदारी भएकाले एकीकरणका लागि प्रक्रिया सुरु गरिएको हो । अशोक राई नेतृत्वको पार्टीले हालै सम्पन्न केन्द्रीय बैठकबाट एकताका लागि केन्द्रीय कार्यकारिणी परिषद्लाई जिम्मेवारीसमेत प्रदान गरेको केन्द्रीय सदस्य सोनाम […]

प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ

दमक (झापा)। जेन जेड आन्दोलनका क्रममा यहाँस्थित इलाका प्रहरी कार्यालय तोडफोड तथा आगजनी गर्ने इलामको चुलाचुलीका दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा चुलाचुली गाउँपालिका-३ बस्ने २२ वर्षीय नकुल अधिकारी र चुलाचुली-५ बस्ने १९ वर्षीय रियाज सिलवाल रहेका छन् । दुवैलाई आइतबार राति दमकबाट अनुसन्धानका लागि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ […]

प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदको लिखित नतिजा प्रकाशन (नतिजासहित)

काठमाडौँ । लोक सेवा आयोगले प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रीय कार्यालयले आज एक सूचना जारी गरी नतिजा प्रकाशन गरेको जनाएको हो । आयोगले प्राविधिक प्रहरी समूह अन्तर्गत इन्जिनियरिङ, केनाईन र हातहतियार उपसमूह तर्फका प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन […]

नायव सुब्बा पदमा कुनै पनि उम्मेदवारको दरखास्त परेन

काठमाडौँ । नायव सुब्बा पदमा कुनै पनि उम्मेदवारको दरखास्त नपरेको पाइएको छ । लोक सेवा आयोगको केन्द्रिय कार्यालयले वन सेवा, हातिसार समूह, रा.प.अनं.प्रथम श्रेणी, नायव सुब्बा पदको लिखित नतिजा प्रकाशनको सूचना जारी गर्दै नायव सुब्बा पदमा कुनै पनि उम्मेदवारको दरखास्त नपरेको जानकारी दिएको हो । लोक सेवा आयोग, दिपायल कार्यालय, दिपायलको विज्ञापनमा नं १५८१२/०८१-८२ (महिला) […]

संस्कृत विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा शर्मा नियुक्त

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको अध्यक्ष पदमा प्राध्यापक डा. भागवतप्रसाद शर्मालाई नियुक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीले नेपाल संस्कृत विश्वविद्यालय ऐन २०४३ को दफा ९ ‘क’ को उपदफा (२) अनुसार दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका-१८ का प्राध्यापक शर्मालाई सेवा आयोगको अध्यक्ष पदमा तीन वर्षका लागि नियुक्त गर्नुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले […]

नि:शुल्क छात्रवृत्ति उपलब्ध गराउने कानुनी व्यवस्थालाई तत्काल कार्यान्वयन गर्न मन्त्री पुनको निर्देशन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले देशभरका संस्थागत (निजी) विद्यालयलाई कुल विद्यार्थी सङ्ख्याको कम्तीमा १० प्रतिशतमा नघट्ने गरी विपन्न, अपांग, महिला, दलित वा जनजाति विद्यार्थीलाई नि:शुल्क छात्रवृत्ति उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्थालाई तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन् । मन्त्री पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त जानकारी दिँदै उक्त नियम अनुसार छात्रवृत्ति पाएका विद्यार्थीको नामावली […]