बाँकेको नरैनापुर वडा नं.५ मा वडा अध्यक्ष क्रिकेट कप प्रतियोगिता सुरु

नरैनापुर (बाँके) । बाँकेको नरैनापुर गाउँपालिका वडा नं.५ मा वडा अध्यक्ष क्रिकेट कप प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिता दर्पण समाज विकास नेपालको आयोजना र नरैनापुर गाउँपालिका वडा नं. ५ मटेहिया बाँकेको सहयोगमा संचालन भइरहेको छ । उक्त प्रतियोगिता मङ्सिर ०४ गते बिहीवार औपचारिक रूपमा सुरु भएको वडा अध्यक्ष कृष्ण चन्द्र मौर्यले जानकारी दिनुभएको […]