२०८३ श्रावण १० आईतवार
[the_ad id="6228"]

३ वर्षीय बालक हत्या प्रकरणमा नाबालिका नियन्त्रणमा

महोत्तरी : महोत्तरीको सम्सी गाउँपालिका–५, पोखरभिण्डाका ३ वर्षीय मनिकेश कुमार यादवको हत्या प्रकरणमा प्रहरीले एक नाबालिकालाई नियन्त्रणमा लिएको छ।   प्रहरीका अनुसार २०८३ जेठ २२ गते घरबाहिर खेल्ने क्रममा बेपत्ता भएका मनिकेशको शव दुई दिनपछि स्थानीय पानी पोखरीमा बोराभित्र राखिएको अवस्थामा फेला परेको थियो। घटनापछि प्रहरीले विशेष अनुसन्धान अघि बढाएको थियो।   अनुसन्धानका क्रममा करिब […]

चिकित्सा शिक्षा आयोगका चार निर्देशक पदका लागि १२ जना सर्टलिस्ट, साउन ८ गते अन्तर्वार्ता

काठमाडौं, साउन ६ — चिकित्सा शिक्षा आयोगले आयोगअन्तर्गतका चार निर्देशनालय तथा नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज का निर्देशक पदका लागि १२ जना उम्मेदवारको संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरेको छ।   आयोगले मापदण्ड तथा प्रत्यायन निर्देशनालय, योजना–समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय तथा नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज का निर्देशक पदमा खुला प्रतिस्पर्धामार्फत नियुक्ति प्रक्रिया […]

मोरङको सामुदायिक वनबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद

उर्लाबारी, मोरङ — मोरङको उर्लाबारी नगरपालिका–२ स्थित सुनझोडा सामुदायिक वनबाट प्रहरीले बेवारिसे अवस्थामा एउटा भरुवा बन्दुक र त्यसमा प्रयोग हुने विस्फोटक पदार्थ बरामद गरेको छ।   जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार वन क्षेत्रमा चोरी–सिकार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी गस्ती टोलीले मंगलबार राति जंगल क्षेत्रमा खोजतलास गरेको थियो।   […]