२०८३ भाद्र ८ सोमबार
[the_ad id="6228"]

जापान पठाउने प्रलोभन देखाउँदै ११५ जनाबाट २ करोड ८० लाख असुली, कन्सल्टेन्सीका CEO पक्राउ

काठमाडौं । जापान पठाइदिने भन्दै ठूलो रकम असुलेर ठगी गरेको आरोपमा एक कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत (CEO) पक्राउ परेका छन्।   पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–७, चाङ्गाथलीका २९ वर्षीय प्रतीक बुढाथोकी रहेका छन्। उनी Gatsby International Pvt. Ltd. का CEO रहेको प्रहरीले जनाएको छ।   वैदेशिक रोजगार विभागबाट जारी भएको पक्राउ पुर्जीका आधारमा बुढाथोकीलाई २०८३ […]