२०८३ भाद्र ९ मंगलवार
[the_ad id="6228"]

कारको डिक्कीमा १२ पोका गाँजा, चितवनमा १६८ किलो गाँजासहित दुई जना पक्राउ

चितवनमा १६८ किलो गाँजासहित दुई जना पक्राउ परेका छन्। प्रहरीले विशेष सूचनाका आधारमा गरिएको चेकजाँचका क्रममा ठूलो परिमाणमा गाँजा बरामद गरेको हो।   जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार २०८३ साल भदौ ८ गते बिहान करिब ३:४० बजे राप्ती नगरपालिकाको भित्री सडक हुँदै पूर्व–पश्चिम राजमार्गतर्फ जाँदै गरेको कारमा लागूऔषध गाँजा ओसारपसार भइरहेको सूचना प्राप्त भएको थियो। […]