नग्न तस्बिर–भिडियो सार्वजनिक गर्ने धम्की दिँदै ९ लाख ९५ हजार असुली गरेको आरोपमा २३ वर्षीय युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क गरी आफूलाई ‘ह्याकर’ भएको दाबी गर्दै नग्न तस्बिर तथा भिडियो आफूसँग रहेको बताई रकम माग गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। प्रहरीका अनुसार रकम नदिए ती तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने धम्की दिई महिलाबाट रु. ९ लाख ९५ हजार रकम लिएको सूचनाका आधारमा जिल्ला […]