नेपालगञ्जमा जेन–जी आन्दोलनका शहीदको सम्झनामा दीप प्रज्वलन

नेपालगञ्ज ।जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका जेन – जी सहिदहरूको सम्झनामा नेपालगञ्जस्थित बीपी चोकमा दीप प्रज्वलन गरिएको छ। आन्दोलन भएको एक वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा सहभागीहरूले दीप बाल्दै ज्यान गुमाएका आन्दोलनकारीप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्। कार्यक्रममा सहभागीहरूले शहीदहरूको योगदान र बलिदानलाई स्मरण गर्दै उनीहरूको सम्झनालाई निरन्तर जीवित राख्नुपर्ने धारणा व्यक्त गरे। […]