२०८३ कार्तिक ७ शुक्रबार
[the_ad id="6228"]

काेहलपुरका बालकुमार शर्मा केन्द्रबाट बने महाधिवेशन प्रतिनिधि: देशभरि चर्चा, द्वन्द्वपीडित र सहिद परिवारमा खुसी

बाँके | नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत बाँके क्षेत्र नम्बर १ बाट द्वन्द्वपीडित आरक्षण कोटामा महाधिवेशन प्रतिनिधिमा छनोट भएका बालकुमार शर्मालाई अन्ततः केन्द्रीय तहबाटै महाधिवेशन प्रतिनिधि मनोनित गरिएको छ।   बाँके क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि छनाेटमा अन्तिम समयमा शर्माको नाम हटाएर अर्कै व्यक्तिको नाम राखिएपछि उनी अन्यायमा परेका थिए। क्षेत्रमा भएको उक्त निर्णयप्रति […]