२०८३ श्रावण १० आईतवार
[the_ad id="6228"]

हङकङ र बहराइनको खेल वर्षाले रद्द भएसँगै नेपाल सुपर-३ मा

नेपाल आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर-३ मा प्रवेश गरेको छ । थाइल्यान्डमा जारी छनोटअन्तर्गत हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएसँगै नेपाल सुपर-३ मा प्रवेश गरेको हो ।नेपालले ४ खेलमा २ मा जीत, १ मा बराबरी र १ मा नतिजाविहीन हुँदा ५ अंक जोडेको थियो । हङकङले ४ खेलमा १ मा जीत र […]

चेक अनादर सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ । चेक अनादर सम्बन्धी मुद्दाका फरार प्रतिवादी दाङ घोराही उपमहानगरपालिका खैरा घर भएका ३७ वर्षीय भिमा डाँगीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत दाङको २०८० असोज २३ गतेको फैसलाले उक्त मुद्दामा २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-८ गौशालाबाट बुधबार पक्राउ […]

कुकुरलाई खोप लगाउँदैमा रेबिज नलाग्ने हुँदैन : डा. मिलन बज्राचार्य

काठमाडौँ । रेबिज भाइरसले गराउने संक्रमण रोग हो । यो रोग रेबिजबाट प्रभावित जनवारको टोकाइबाट सर्ने गर्छ । स्तनधारी जनावरले यो रोग सार्ने गर्छ । उनीहरूलाई रेबिज भएको खण्डमा मानिसलाई टोक्दा यो रोग सर्ने गर्छ । रेबिज प्राणघातक रोग हो । यो रोग पुष्टि भइसकेपछि बाँच्ने सम्भावना एकदमै कम हुन्छ । संसारमा रेबिज लागेर बाँचेको […]

किन हुन्छ पाइल्स, उपचार के ?

मलद्वारमा हुने विभिन्न प्रकारका रोगमध्ये पाइल्स पनि एक हो, जसलाई चिकित्सकीय भाषामा ‘हेमोरोइड्स’ भनिन्छ । मुख्यतः यो भित्री (बाहिरबाट नदेखिने) र बाहिरी (बाहिरबाट देखिने) गरी दुई प्रकारका हुन्छन् । मलद्वारको भित्री भागमा हुनेलाई भित्री र मलद्वारको छाला वरिपरि देखिनेलाई बाह्य पाइल्स भनिन्छ । दिसा गर्दा धेरैबेर लगाउने, कन्ने तथा कब्जियतको समस्या भएका बिरामीलाई पाइल्स हुने […]

सरकारका कमीकमजोरी भए सुधार गर्दै अघि बढ्छौँ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारका केही कमीकमजोरी भए सुधार गर्दै अघि बढ्ने बताएका छन् ।  प्रजातान्त्रिक बिचार समाजले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा देउवाले कांग्रेस ठुलो पार्टी भए पनि बहुमत नभएकाले मिलेर सरकार बनाउनुपर्ने बाध्यता रहेको भन्दै अहिलेको कांग्रेस–एमालेको संयुक्त सरकारका केही कमी कमजोरी भए सुधार गर्दै अघि बढ्ने बताएका हुन् […]

खोप लगाउन छुटेकालाई आज पुनः सेवा दिइँदै

काठमाडौँ । नियमित खोप कार्यक्रममा खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई आज पुनः सेवा प्रदान गरिँदैछ ।  स्वास्थ्य सेवा विभागले नियमित खोप लगाउन छुटेका आफ्ना बालबालिकालाई आज स्वास्थ्य संस्थामा लगेर खोप लगाउन अनुरोध गरेको छ ।  

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ ।  मन्त्रालयले विज्ञप्ति जारी गर्दै विस २०८१ चैत महिनामा सञ्चालन गरिएको शिक्षक तथा कर्मचारीको काठमाडौँ केन्द्रित आन्दोलनका कारण सामुदायिक विद्यालयका विद्यार्थी भर्ना एवं पठनपाठनलगायत कार्यमा पर्न गएकाले यस्तो अनुरोध गरेको जनाएको छ ।  […]

शिक्षामा कम्तीमा २० प्रतिशत लगानी, कसरी सम्भव छ ?

काठमाडौँ । विकासोन्मुख राष्ट्रको शिक्षा बजेट कम्तीमा २० प्रतिशत हुनुपर्ने भनिन्छ । कतिपय विकसित देशहरूले शिक्षामा २० प्रतिशतभन्दा बढी बजेट छुट्याउँदै आएका छन् । नेपालमा पनि यो विषय वर्षौँदेखि उठ्दै आएको छ । तर कहिल्यै २० प्रतिशत बजेट पुगेन ।  यो आर्थिक वर्षमा ११ प्रतिशत हाराहारीमा शिक्षाको बजेट छ । तर सरकारी निकायहरूले भने संघ, प्रदेश […]

माध्यामिक तहमा स्वास्थ्य विषयलाई अनिवार्य बनाउन माग

काठमाडौं । किशोर किशोरीलाई सही मार्गमा अघि बढाउन व्यवस्थित रूपमा यौन शिक्षा दिनुपर्नेमा जोड दिइएको छ । बियोन्ड बेजिङ समितिद्वारा शुक्रबार आयोजित ‘बृहत्तर यौनिकता शिक्षा’ विषयक अन्तरक्रिया कार्यक्रममा समितिका उपाध्यक्ष डा. लक्ष्मी तामाङले कक्षा ६, ७ र ८ मा स्वास्थ्य तथा शारीरिक शिक्षा अनिवार्य गरिए पनि लाजका कारण विद्यार्थीले नबढ्ने र शिक्षकले पढाउन नसक्ने वातावरणले […]

कथा : विवाह – खतिवडा

मैले विवाहको बारेमा केही सोच बनाएकै थिएन।  एक्कासि विवाहको प्रस्ताव आउँदा मैले जवाफ  दिनै सकिन। अकल्पनीय कुरा झ्वाट्ट आइपर्दा  मान्छेले तुरुन्तै निर्णय लिएर जवाफ दिन गाह्रै हन्छ। म दिङ्लामा शिक्षण गर्थें। करिब पाँच वर्ष  हुन लागेको थियो मैले शिक्षण गरेको। म स्थायी शिक्षक भई सकेको थिएँ। भोजपुरको दिङ्ला बालगुरु षडानन्दको जन्म थलो र कर्म थलो हो।  दिंलालाई पवित्र भूमि […]