२०८३ श्रावण ११ सोमबार
[the_ad id="6228"]

बैंककको लोकप्रिय बारमा भीषण आगलागी २७ जनाको मृत्यु, ६० भन्दा बढी घाइते

काठमाडौं, २९ असार। थाइल्यान्डको राजधानी बैंककस्थित एक लोकप्रिय बारमा सोमबार मध्यरातपछि भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।   थाइल्यान्डका प्रधानमन्त्री अनुटिन चार्नभिराकुलका अनुसार घटनास्थलबाट २७ जनाको शव निकालिएको छ। मृतकमध्ये ९ जना पुरुष र १८ जना महिला रहेका छन्। […]