चितवनतर्फ सडक खुल्यो, धादिङमा पहिरोले अझै अवरोध

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनका दुई स्थानमा खसेको पहिरो पन्छाइएपछि सडक सञ्चालनमा आएको छ। इच्छाकामना गाउँपालिका–२ को फिस्लिङ पानीधारा र चुमखोलामा खसेको पहिरो हटाइएपछि आइतबार बिहान ९:३० बजेदेखि सडक खुलेको हो। यद्यपि धादिङको जवाङ खोलामा पहिरो खसेर सडक अवरुद्ध रहेकाले चितवन हुँदै काठमाडौँतर्फ जाने सवारी साधन अझै सञ्चालन हुन सकेका छैनन्। चुम्लिङटार, कुरिनटार र […]
पुँजी बजार र बीमा क्षेत्रबारे प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल आज

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले आज मध्यान्ह १२ बजे पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका प्रमुख सरोकारवालासँग विशेष छलफल गर्ने भएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने बैठकमा नेपालको पुँजी बजारको वर्तमान अवस्था, धितोपत्र तथा बीमा क्षेत्रको सुदृढीकरण, नीतिगत सुधारका सम्भावना र समग्र अर्थतन्त्रसँग सम्बन्धित समसामयिक विषयमा विस्तृत छलफल हुने जनाइएको छ। […]
स्पेन फुटबलको विश्व च्याम्पियन

न्यु जर्सी। स्पेनले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रोपटक फिफा विश्वकप फुटबलको उपाधि आफ्नो नाममा गरेको छ। सोमबार बिहान अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ रंगशालामा सम्पन्न रोमाञ्चक फाइनलमा स्पेनले साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गर्दै विश्व च्याम्पियन बन्न सफल भयो। निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त […]