२० वर्षपछि नेपालगन्जको वीरेन्द्र चोकमा स्व. राजा वीरेन्द्रको शालिक पुनःस्थापना

नेपालगन्ज उपमहानगरपालिका–१, धम्बोझीस्थित वीरेन्द्र चोकमा करिब २० वर्षपछि स्वर्गीय राजा वीरेन्द्रको शालिक पुनःस्थापना गरी आज भव्य रूपमा अनावरण गरिएको छ। यस अवसरमा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले नगरका विभिन्न चोकमा राष्ट्रिय इतिहास र लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तित्वहरूको सम्मानस्वरूप पूर्वप्रधानमन्त्री सुशील कोइराला, प्रजातान्त्रिक नेता गणेशमान सिंह, जननायक विश्वेश्वर प्रसाद (बी.पी.) कोइराला, नेपाल […]
मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु, दम्पती घाइते

मुगु । मुगु जिल्लाको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा घरमाथि ढुंगा सहितको पहिरो खस्दा एक तीन वर्षीय बालकको मृत्यु भएको छ भने उनका बाबुआमा घाइते भएका छन्। शनिबार साउन ९ गते बिहान करिब ४:०० बजे पेमा लामाको घरमा भाडामा होटल सञ्चालन गर्दै बस्दै आएका छायाँनाथ रारा नगरपालिका–१३ तिर्पका ३२ वर्षीय जगनाथ बडुवाल, उनकी २७ […]
घुमुवा प्रहरी भन्दै नक्कली रिभल्भर देखाएर रकम असुल्दै हिँड्ने व्यक्ति पक्राउ

रुपन्देही । रुपन्देही प्रहरीले आफूलाई “जिल्ला प्रहरी कार्यालय रुपन्देहीको घुमुवा प्रहरी” भनेर परिचय दिँदै नक्कली रिभल्भर देखाएर सर्वसाधारणसँग रकम असुल्ने प्रयास गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–१३ शान्तिनगरका स्थायी बासिन्दा तथा हाल ओमसतिया गाउँपालिका–४ बालापुरमा डेरा गरी बस्दै आएका ४९ वर्षीय राकेश प्रताप राणा रहेका छन्। प्रहरीका अनुसार […]