२०८३ भाद्र ८ सोमबार
[the_ad id="6228"]

३३ ग्राम खैरो हेरोइनसहित दुई युवा पक्राउ, काठमाडौँमा रिसिभ गर्न आएका व्यक्ति पनि नियन्त्रणमा

काठमाडौँमा ३३ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोको थानकोट शाखा र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले विशेष सूचनाका आधारमा महोत्तरीबाट काठमाडौँ आउँदै गरेको बसमा सवार २४ वर्षीय समिर लामालाई नियन्त्रणमा लिएको हो।   प्रहरीका अनुसार उनको साथबाट ३३ ग्राम खैरो हेरोइन बरामद भएको थियो। त्यसपछि गरिएको थप अनुसन्धानका क्रममा उक्त […]

प्रहरीमाथि खुकुरी प्रहारको प्रयास, आत्मरक्षामा प्रहरीले चलायो तीन राउण्ड गोली

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१३ चुनिखेल क्षेत्रमा सिक्री लुटपाटको घटनापछि फरार रहेका कर्मा तामाङलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ।   प्रहरीका अनुसार साउन १६ गते राति करिब १०:२५ बजे पक्राउ गर्न खोज्दा तामाङले साथमा रहेको खुकुरी प्रयोग गरी प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेका थिए। त्यसपछि आत्मरक्षाका लागि प्रहरीले तीन राउण्ड गोली प्रहार गरेको […]

नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु, दुई जना घाइते

नवलपरासी (पश्चिम)। नवलपरासी (पश्चिम)को पाल्हीनन्दन गाउँपालिका–२, हरपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने मोटरसाइकलमा सवार अन्य दुई जना घाइते भएका छन्।   प्रहरीका अनुसार भारतीय नम्बर प्लेट UP 57 BP 4162 रहेको मोटरसाइकल आफैं अनियन्त्रित भएर पल्टिँदा दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका चालक भारतको कुशीनगर जिल्ला, रामकोला गाउँ निवासी २५ वर्षीय […]