२०८३ भाद्र ८ सोमबार
[the_ad id="6228"]

कर्तव्य ज्यान मुद्दामा ४३ वर्षदेखि फरार प्रतिवादी पक्राउ, पुजारीको भेषमा मन्दिरमा लुकेर बसेका थिए

सिरहामा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई ४३ वर्षदेखि फरार रहेका एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीले लक्ष्मीपुर पतारी गाउँपालिका–५ स्थित आफ्नै गाउँको मन्दिरबाट उनलाई पक्राउ गरेको हो।   प्रहरीका अनुसार मिति २०४१ वैशाख १ गते सिरहाको साविक खरुक्याही गाविस–४ मा बैशाखे मेलाका क्रममा मन्दिरमा बोका चढाउने विषयलाई लिएर विवाद भएको थियो। विवादका क्रममा रजिन्द्र […]