२०८३ भाद्र ८ सोमबार
[the_ad id="6228"]

सुनको भाउ फेरि बढ्यो, तोलामा ३,६०० रुपैयाँ वृद्धि

काठमाडौं — गत शुक्रबार तोलामा ४ हजार ६ सय रुपैयाँले घटेको सुनको मूल्य आज पुनः बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ६ सय रुपैयाँले वृद्धि हुँदै ३ लाख ५ हजार २ सय रुपैयाँ पुगेको छ।   गत साता लगातार पाँच दिनमा सुनको मूल्य २४ हजार २ सय रुपैयाँले […]