विद्यालयबाट घर फर्किने क्रममा बाढीमा परेकी सुमित्राको शव आज बिहान भेटियो

हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती खोलामा फेला परेको छ। मंगलबार साँझ विद्यालयबाट घर फर्किने क्रममा सुमित्रासहित चार जना बालिका अचानक खहरेमा आएको बाढीमा बगेका थिए। त्यसपछि सुरक्षाकर्मीको टोलीले उनीहरूको खोजी तथा उद्धार अभियान सञ्चालन गर्दै आएको थियो। खोजीमा खटिएको सुरक्षाकर्मीको टोलीले सुमित्राको शव आज बिहान राप्ती खोलामा फेला पारेको […]
सर्लाहीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

सर्लाहीको हरिपुर्वा नगरपालिका–३ काब्रिस्तानस्थित धनकौल–पर्सा भित्री सडकखण्डमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। प्रहरीका अनुसार दुर्घटनामा ज ११ प १२१३ नम्बरको मोटरसाइकलको पछाडि सवार हरिपुर्वा नगरपालिका–३ का ४० वर्षीय कारी पमरियाको उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा प्रदेश २–०२–००३ प ११७५ नम्बरको मोटरसाइकल चालक […]