२०८३ भाद्र ९ मंगलवार
[the_ad id="6228"]

युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले पत्रकारहरूको सहयोग र हितलाई लक्षित गर्दै कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको छ। नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले पत्रकारहरू समस्यामा पर्दा आवश्यक राहत उपलब्ध गराउन सकिने उद्देश्यले कोष निर्माण गर्ने निर्णय गरेको हो।   नवनिर्वाचित अध्यक्ष कमल खत्रीले आफ्नो कार्यकालको पहिलो निर्णयका रूपमा पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरिएको […]