जापानले विकास गर्यो सिसाको झ्याललाई फाइभजीको टावर बनाइदिने प्रविधि

काठमाडौं । दूरसञ्चार प्रविधिमा अब्बल देशहरू अहिले गुणस्तरीय फाइभजी सेवा प्रदान गर्न तँछाडमछाड गरिरहेका छन् । तर विश्वभर फाइभजी नेटवर्कको विस्तार चुनौतीपूर्ण छ । उच्च फ्रिक्वेन्सीका सिग्नलहरू टाढासम्म फैलन नसक्नु नै फाइभजी विस्तारको ठूलो चुनौती हो । यसर्थ फोरजीभन्दा फाइभजीका बेस स्टेसन (टावर) धेरै राख्नुपर्ने हुन्छ । जापानमा यही समस्याको लागि टेलिकम कम्पनीहरूले नवीन समाधान निकालेका छन् । […]
आजदेखि काठमाडौंमा एनआरएनए ‘ग्लोबल’ सम्मेलन

काठमाडौं। ‘रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ नारासहित आजदेखि काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को ‘ग्लोबल’ सम्मेलन हुँदैछ। सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ। कार्यक्रममा स्वदेश तथा विदेशका पाँच सयभन्दा बढी व्यक्तिको सहभागिता रहने र सातवटा प्लेनरी सत्र रहने एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्ले जनाएको छ। साधारणसभामा सहभागी हुन विभिन्न देशबाट प्रतिनिधि […]
आइसिसी विश्वकप लिग–२ : नेपाली टोली घोषणा

काठमाडौँ। अमेरिका र स्कटल्याण्डविरुद्ध हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को शृङ्खलाका लागि नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले शनिबार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको हो । टोलीका अन्य खेलाडीमा अनिल साह, कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, […]
साफ महिला च्याम्पियनसिप : नेपालको सामना भारतसँग

काठमाडौं। काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलका खेल आज हुँदै छन्। आज पहिलो सेमिफाइनल खेल बंगलादेश र भुटानबीच अपराह्न साढे १ बजे दशरथ रंगशालामा हुने तालिका रहेको छ। त्यस्तै दोस्रो सेमिफाइनल खेल नेपाल र भारतबीच साँझ साढे ६ बजेदेखि शुरु हुने छ। समूह ए बाट बंगलादेश र भारत सेमिफाइनलमा पुगेका छन् भने समूह बी बाट […]
हिमचितुवा घिमिरे बने किक बक्सिङको विश्व विजेता

काठमाडौं। नेपाली युवा किक बक्सर अविरल घिमिरे किक बक्सिङ खेल क्षेत्रमा ऐतिहासिक कीर्तिमान बनाउन सफल भएका छन्। इन्टरनेशनल स्पोर्टस् किक बक्सिङ एसोसिएशनद्वारा जापानको नागोया सहरस्थित नागोया कंग्रेस सेन्टरमा आज आयोजित ‘इन्टरनेशनल किक बक्सिङ’ (इस्का) प्रतियोगितामा उहाँ फ्रान्सका बक्सर एन्टोनिन मार्कोनीलाई ढाल्दै वल्र्ड च्याम्पियन हुन सफल भएका हुन्। बक्सर घिमिरेले प्रतियोगिताका लागि थाइल्याण्डको फुकेट सहरमा रहेको […]
भारतविरुद्धको टेस्ट सिरिजमा न्युजील्याण्ड विजयी

काठमाडौं। भारतविरुद्धको टेस्ट सिरिज न्यूजील्याण्डले जितेको छ। न्यूजील्याण्डले लगातार दोस्रो जित हासिल गर्दै सिरिज आफ्नो नाम गरेको हो। न्यूजील्याण्डले दोस्रो टेस्ट ११३ रनले जितेर सिरिजमा लगातार दोस्रो जित हासिल गर्दै सिरिज जितेको हो। योसँगै भारतले १२ वर्षपछि घरेलु मैदानमा टेस्ट सिरिज हारेको छ। यस टेस्टमा न्यूजील्याण्डले दिएको ३५९ रनको लक्ष्य पछाएको भारत २४५ रन बनाएर […]
इङल्याण्डविरुद्ध टेस्ट सिरिजमा पाकिस्तान २-१ ले विजयी

काठमाडौँ । पाकिस्तानले इङल्याण्डविरुद्धको टेस्ट सिरिज जितेको छ । जारी सिरिजको तेस्रो टेस्ट पाकिस्तानले ९ विकेटले जितेर सिरिजले २-१ ले जितेको हो । इङल्याण्ड दिएको ३६ रनको लक्ष्य पछाएको पाकिस्तानले एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यस टेस्टमा पहिलो इनिंगमा इङल्याण्डले २६७ रन बनाएको थियो भने पाकिस्तानले पहिलो इनिंगमा ३४४ रन बनाएको थियो […]
एनपीएलमा नामिबियाका कप्तान काठमाडौँबाट खेल्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गुर्खाजले नामिबियाका कप्तान जेरार्ड इरासमसलाई भित्र्याएको छ । २९ बर्षिय अलराउण्डर इरासमसलाई एनपीएलका लागि भित्र्याएको काठमाडौँ गुर्खाजले जानकारी दिएको हो । इरासमस काठमाडौँ गुर्खाजले भित्र्याएका दोस्रो विदेशी खेलाडी हुन् । यसअघि काठमाडौँले नेदरल्याण्डसका ब्याट्सम्यान माइकल लेभिटलाई अनुबन्ध गरेको थियो । काठमाडौँको मार्की खेलाडीमा करण केसी रहेका छन् […]
नेपाली यू-१७ टिमको लगातार दोस्रो हार, कतारसँग ५-० ले पराजित

नेपालगंज। नेपाली यू-१७ फुटबल टिमले एएफसी यु- १७ एसिया कप छनोट अन्तर्गत लगातार दोस्रो खेलमा हार बेहोरेको छ । कतारको दोहामा शुक्रवार सम्पन्न खेलमा नेपाल आयोजक कतारसँग ५-० ले पराजित भएको हो । यसअघि बुधवार नेपाल जापानसँग ९-२ अन्तरले पराजित भएको थियो । समुह एफमा जापान र कतारको २-२ खेलपछि समान ६ अंक भएको छ […]
पिएसजीसँगको पारिश्रमिक विवादमा एम्बापेको पक्षमा फैसला

नेपालगंज। फ्रान्सका स्ट्राइकर किलीयन एम्बाप्पेले पुर्व क्लब पिएसजीविरुद्धको कानुनी लगाई जितेका छन् । एम्बाप्पेले पिएसजीले दिनुपर्ने ६० मिलियन डलर पारिश्रमिक बापतको रकम नदिएको भन्दै कानुनी लडाईमा गएका थिए । अब यस विषयको सुनुवाई गरेको लिग डी फुटबल प्रोफेसनल (एलएफपी) ले एम्बाप्पेको पक्षमा निर्णय दिएको छ । पिएसजीले यसअघि एम्बाप्पेले क्लबप्रति गरेको प्रतिबद्धता पुरा नगरेर रियल […]