२०८३ भाद्र ९ मंगलवार
[the_ad id="6228"]

अछाममा अटो दुर्घटना ४८ वर्षीय पुरुषको मृत्यु

मंगलसेनमा ओरालोमा अनियन्त्रित भएको अटो सडकमा पल्टिँदा एक जनाको ज्यान गएको छ।   अछामको मंगलसेन नगरपालिका–५ मा अटो दुर्घटना हुँदा मंगलसेन नगरपालिका–३ लाछीमानाका ४८ वर्षीय निर्प बोगटीको मृत्यु भएको हो।   प्रहरीका अनुसार २०८३ साउन ३० गते बिहान करिब ११:३० बजे लाछीमानाबाट मंगलसेनतर्फ आउँदै गरेको सु.प.प्र.०१००१ ह ६११३ नम्बरको अटो ओरालोमा अचानक अनियन्त्रित भई सडकमा […]

नुवाकोटमा बस र ईभी भ्यान दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

नुवाकोटमा अनियन्त्रित बसले पार्किङमा राखिएको ईभी भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।   नुवाकोटको शिवपुरी गाउँपालिका–७, थानाभञ्ज्याङ**मा शुक्रबार बिहान भएको दुर्घटनामा दुई जनाको ज्यान गएको हो।   प्रहरीका अनुसार २०८३ साउन ३० गते बिहान करिब ८:२५ बजे बा.प्र.०८–१ ख ००५२ नम्बरको बस अचानक गुडेर सडकछेउ रोकिराखिएको बा.प्र.३–००१ […]