भोटेकोसी बाढीपीडितका लागि कर्णाली सरकारको २ करोड सहयोग

सुर्खेत । कर्णाली प्रदेश सरकारले रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि २ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम उपलब्ध गराउने निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाईले जानकारी दिएका छन्। बाढीबाट प्रभावित क्षेत्रमा […]
चीनको केरुङमा पहिरोमा ज्यान गुमाउनेहरूको स्मृतिमा शोक सभा आयोजना

काठमाडौँ ।दक्षिण–पश्चिम चीनको सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रअन्तर्गत केरुङ काउन्टीमा मंगलबार बिहान विनाशकारी पहिरोमा ज्यान गुमाएका तथा अझै सम्पर्कविहीन रहेका व्यक्तिहरूको सम्झनामा शोकसभा आयोजना गरिएको छ। गत अगस्ट २६ मा आएको लेदोसहितको भीषण पहिरोले केरुङ क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको थियो। प्राकृतिक विपत्तिमा परी केही व्यक्तिले ज्यान गुमाएका छन् भने केही अझै बेपत्ता रहेको बताइएको […]