बाँकेको बैजनाथमा पहिलोपटक ई-पालिका सेवा सुरु

नेपालगञ्ज । बाँके जिल्लाको बैजनाथ गाउँपालिकाले जिल्लामै पहिलोपटक आधुनिक प्रविधिमा आधारित ‘ई-पालिका सेवा’ सुरु गरेको छ । पालिकाले सेवाग्राहीको सुविधा र प्रशासनिक कार्य प्रणालीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्दै नयाँ नमुना प्रस्तुत गरेको छ । बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही र उपाध्यक्ष निर्मला रोकायाले संयुक्त रूपमा सेवाग्राही प्रतिक्षालयको उद्घाटन गर्दै औपचारिक रूपमा ई-पालिकाको शुभारम्भ गरे । अध्यक्ष […]
स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

रौतहट। रौतहट सशस्त्र प्रहरीले स्रोत नखुलेको दुई लाख ५० हजार रुपैयाँ नगदसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा राष्ट्रिय अनुसन्धान कार्यालयका पूर्व कर्मचारी जितेन्द्र राउत रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ। गौरभन्सार कार्यालय नजिकको सडकमा चेकजांच गर्ने क्रममा स्रोत नखुलेको रकम सहित राउतलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलको नम्बर ११ गणले जनाएको छ। भारतबाट […]
नागरिकता विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकबाट ‘नेपाल नागरिकता (दोस्रो) विधेयक, २०८२’ बहुमतले पारित भएको छ। आजको बैठकमा गृहमन्त्री रमेश लेखकले उक्त विधेयक पारित गरियोस भनी प्रस्ताव पेस गरेका थिए। त्यसअधि आजै गृहमन्त्री लेखकले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गरेका थिए। उक्त प्रस्ताव पेस गर्दै […]
नेकपा एमाले एक छ, टुक्य्राउने सपना नदेखे हुन्छः अध्यक्ष ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले एकढिक्का भएकाले कसैले टुक्रयाउने नसक्ने बताएका छन्। जननेता मदन भण्डारीको ७४औं जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित जबजका तीन दशक कार्यक्रममा उनले एमाले टुक्रयाउने सपना नदेख्न चेतावनी दिए। अध्यक्ष ओलीले भने, ‘नेकपा (एमाले) सफलताका साथ अगाडि बढिरहेको छ, विगतमा पनि विभिन्न नाममा पार्टी […]
आज दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं। संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र संसदीय सुनुवाइ समिति बैठक आज बस्ने भएको छ। शनिबार बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक,२०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदन माथि छलफल गरिँदैछ। यसैगरी दिनको २ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ। उपसचिव सावित्रा शर्माका […]
डुडुवामा एकिकृत पाठ्यक्रम सम्बन्धी कष्टमाइज तालिम सुरु

डुडुवा (बाँके)। बाँकेको डुडुवा गाउँपालिकामा कक्षा (१-३) एकीकृत पाठ्यक्रम सम्बन्धी कष्टमाइज तालिम आजबाट शुरु भएको छ । आधारभुत तह (कक्षा १ – ३) पाठयक्रम २०७६ अनुसार आधारभुत तह कक्षा १ – ३ मा अध्यापन गर्ने शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी कस्टमाइज तालिम दिन लागिएको डुडुवा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सञ्जय कुमार कर्णले बताउनु […]
ठूला नेताहरुले राजनीतिबाट विश्राम लिए अहिलेका सबै आन्दोलन रोकिन्छन्ः गगन थापा

नेपालगंज। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ठूला दलका ठूला नेताहरुले राजनीतिबाट विश्राम लिने घोषणा गरे अहिले देखिएका सबै आन्दोलन रोकिने बताएका छन्। शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा थापाले लोकतन्त्रमा एउटै जिम्मेवारीमा लामो समयसम्म एउटै अनुहार रहदा समाजलाई स्वीकार गर्न कठिन भएकाले ठूला दलका ठूला नेताहरुले राजनीतिबाट विश्राम लिए अहिले देखिएको सबै आन्दोलन रोकिने बताएका हुन्। […]
कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

नेपालगंज । कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष तथा तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय पक्राउ परेका छन्। शनिवार साँझ रुपन्देहीको बेलहियाबाट उनी पक्राउ परेको प्रहरीले जानकारी दिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले उनलाई पक्राउ गरेको हो। बैंकको २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिनाको आरोपमा पक्राउ गरिएको हो सिआइबीले जनाएको छ। बैंकमा […]
पिएसजीले पहिलोपटक जित्यो च्याम्पियन्स लिगको उपाधि

नेपालगंज । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जितेको छ। गएराति भएको फाइनल खेलमा इन्टर मिलानलाई हराउँदै पिएसजीले पहिलो च्याम्पियन्स लिगको ट्रफी जितेको हो। एलियान्ज एरिनामा पिएसजीले इन्टर मिलानमाथि ५ गोल गर्यो। त्यस क्रममा डिजेर डुवेले २, आक्राफ हाकिमी, ख्विचा क्वारात्स्खेलिया र सेनी मायुलुले समान १/१ गोल गरे। हाकिमीले १२ औं […]
गुणस्तरीय शिक्षाको व्यवस्था गरेर विदेशी विद्यार्थीलाई नेपालमा आकर्षित गरिनुपर्छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुणस्तरीय शिक्षा दिने व्यवस्था गरेर विदेशी विद्यार्थीका लागि पनि नेपाललाई शिक्षाको हब बनाउनुपर्नेमा जोड दिनुभएको छ । कांग्रेस शिक्षा विभागले सोमबार यहाँ आयोजना गरेको शिक्षा नीति विषयक बहस कार्यक्रममा उहाँले शिक्षा नै महत्त्वपूर्ण विषय भएकाले यसको गुणस्तर सुधार गरी स्वदेशी विद्यार्थीलाई देशमै रोक्ने र विदेशी विद्यार्थीलाई पनि आकर्षित […]