२०८२ मंसिर ३ बुधबार

शिक्षक सेवा आयोगद्वारा निम्न माध्यमिक तहको परीक्षा केन्द्र सार्वजनिक

काठमाण्डौ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको परीक्षा केन्द्र सार्वजनिक आज सार्वजनिक गरेको छ । यस वर्षको २०८२ जेठ १७ गते सञ्चालन हुने निम्न माध्यमिक तहको प्रथम पत्रको परीक्षा केन्द्र निर्धारण गरी आयोगको सूचना जारी गर्दै सार्वजनिक गरेको हो ।

यस वर्ष जम्मा निम्न माध्यमिक तहको शिक्षक पदमा ६८६ काेटामा ५७ हजार ९८८ जनाको आवेदन परेको छ ।

परीक्षा केन्द्र हेर्न यहाँ क्लिक गर्नुहोस्
https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=829&fn=Today_Scan_001.pdf

https://tsc.gov.np/news?id=2860

मिति २०८२ साल जेठ १७ गते दिउँसो १.०० बजे संचालन हुने निम्न माध्यमिक तहको सामान्य परीक्षाको परीक्षा केन्द्र प्रकाशित सम्बन्धी सूचना ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर