काठमाडौँ । लोक सेवा आयोगले प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रीय कार्यालयले आज एक सूचना जारी गरी नतिजा प्रकाशन गरेको जनाएको हो ।
आयोगले प्राविधिक प्रहरी समूह अन्तर्गत इन्जिनियरिङ, केनाईन र हातहतियार उपसमूह तर्फका प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो ।
हेर्नुहोस् नतिजा :








