“तनाव व्यवस्थापन र स्वस्थ जीवनयापन का लागि सामाजिक रुपमा योग शिक्षाको अपरिहार्यता”

आधुनिक विज्ञान र प्रविधिको विकास सँगै जनजीवन सहज र सुबिधायुक्त त बनेको छ । तर दिन प्रतिदिन मानिसहरुमा मानसिक तथा शारिरिक अस्वस्थता तिब्र रुपमा बढनुको साथै सामाजिक रुपमा मानविय समबेदना समेत हराउदै गईरहेको छ । अव्यवस्थित जीवनशैली र अस्वस्थकर आहारका कारण विभिन्न नसर्ने रोगहरूको प्रकोपले मानिसहरु आक्रान्त छन् । बदलिँदो जीवनशैलीले आजको समाज प्रविधिमैत्री र सुविधा […]
विश्वकपको उत्सवबीच अर्जेन्टिनी फुटबल संघमाथि एफबीआईको अनुसन्धान

काठमाडौँ । विश्वकपको माहोल चलिरहँदा अर्जेन्टिनी फुटबल संघ (AFA) अमेरिकामा भएका आर्थिक कारोबारका विषयमा अमेरिकी एफबीआई र संघीय सरकारी अभियोजकहरूको अनुसन्धानको दायरामा परेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अनुसन्धानको केन्द्रमा एएफएका अध्यक्ष क्लाउडियो ‘चिकी’ तापियाको नेतृत्वमा भएका वित्तीय कारोबार तथा टुरप्रोडइन्टर (TourProInter) कम्पनीसँगको व्यावसायिक सम्बन्ध रहेका छन्। अर्जेन्टिनाको दैनिक ला नासियोनका अनुसार एफबीआईका एजेन्ट […]
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जबाट बस्तीमा प्रवेश गरी आमा–छोराको ज्यान लिएको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिएर रेडियो कलर जडान गर्ने तयारी गरिएको छ। कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले हात्तीको गतिविधिमाथि २४सै घण्टा निगरानी भइरहेको र नियन्त्रणका लागि आवश्यक सबै संयन्त्र परिचालन गरिएको जानकारी दिएकी छन्। गत असार २० गते भरतपुर महानगरपालिका–२३ बेलहट्टामा ध्रुवे हात्तीको […]
सरकारका ८ मुख्य निर्णय सार्वजनिक

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ८ वटा महत्त्वपूर्ण निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत निर्णयहरू सार्वजनिक गरेका हुन्। सरकारका प्रमुख निर्णयहरू यसप्रकार छन् : 1. काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज शाक्य (काठमाडौँ) लाई नियुक्त गर्ने। 2. गेटा अस्पताल, कैलालीलाई सहिद दशरथ चन्द स्वास्थ्य […]
इरानसँगको युद्धविराम समाप्त भएको ट्रम्पको घोषणा, वार्ता अब ‘समयको बर्बादी’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको युद्धविरामसम्बन्धी समझदारी अब समाप्त भएको घोषणा गर्दै भविष्यमा कूटनीतिक वार्ताभन्दा अन्य विकल्पमा केन्द्रित हुने संकेत दिएका छन्। बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानले सम्झौताको भावना विपरीत गतिविधि गरेको आरोप लगाए। उनले इरानले ‘स्ट्रेट अफ हर्मुज’ क्षेत्रमा व्यावसायिक जहाजहरूलाई निशाना बनाएर युद्धविराम उल्लंघन गरेको दाबी गरे। साथै, इरानी नेतृत्वप्रति […]