२०८३ कार्तिक ८ शनिबार
[the_ad id="6228"]

थाइल्याण्डबाट नेपाल भित्र्याइएको ३.२ किलो थाई गाँजा बरामद, भारतीय नागरिकसहित दुई जना पक्राउ

काठमाडौँबाट भैरहवा पठाइएको पार्सलमा लुकाएर ल्याइएको थाई गाँजा प्रहरीले नियन्त्रणमा लिएको छ।   लागुऔषध नियन्त्रण ब्युरोले थाइल्याण्डबाट काठमाडौं हुँदै भैरहवा पठाइएको शंकास्पद पार्सलबाट ३ किलो २ सय ग्राम थाई गाँजा बरामद गरेको छ। पार्सलमा गाँजा लुकाएर पठाइएको सूचना प्राप्त भएपछि ब्युरोको टोलीले निगरानी तथा चेकजाँच अघि बढाएको थियो।   ब्युरोका अनुसार २०८३ साल साउन २४ […]

रोल्पाको पहिरो अपडेटः- ५ जनाको मृत्यु, २ जना घाइते, ८ जना बेपत्ता

रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५, कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ भने ८ जना अझै बेपत्ता छन्।** प्रहरीले बेपत्ता भएका व्यक्तिहरूको पहिचानसमेत खुलाएको छ।   पहिरोमा परी मृत्यु हुनेमा थबाङ गाउँपालिका–५ का १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ८० वर्षीया मनखना पुन […]

रोल्पामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, २ घाइते, १० जना बेपत्ता

रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५, कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते र १० जना बेपत्ता भएका छन्।   बुधबार राति करिब ८:४० बजे माथिबाट अचानक खसेको पहिरोले स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब ६ वटा घर तथा गोठ पुरिएको प्रहरीले जनाएको छ। घटनाको […]