भारतीय चर्चित गायक सान नेपाल आउँदै

काठमाडौं : भारतीय संगीत जगत्का चर्चित पार्श्वगायक सान (Shaan) आगामी भदौ ६ गते विशेष सांगीतिक कार्यक्रमका लागि नेपाल आउने भएका छन्। नेपालकै ठूलो इन्डोर भेन्यु क्लब नोभा मा आयोजना हुने कार्यक्रममा उनले आफ्ना चर्चित तथा सदाबहार गीतहरू प्रत्यक्ष प्रस्तुत गर्नेछन्। कार्यक्रमको आयोजना तथा व्यवस्थापन नेपाली टच नेपाल ले गरेको हो। आयोजकका अनुसार यस कार्य […]
कर्मचारीमाथि कुटपिट गरेको आरोपमा पर्साका वडाध्यक्ष पक्राउ

काठमाडौं । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष सञ्जय पटेल गाउँपालिकाका एक कर्मचारीमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार इलाका प्रहरी कार्यालय पोखरिया को टोलीले मंगलबार वडाध्यक्ष पटेललाई उनकै गाउँ हरिहरपुर बिर्ता बाट नियन्त्रणमा लिएको हो। प्रहरीले गाउँपालिकाको कार्यालयभित्र कर्मचारीमाथि भएको कुटपिट घटनामा अभद्र व्यवहार कसुर अन्तर्गत अनुसन्धान […]
जन्मदिनको पार्टीमा कुटाकुट हुँदा युवकको मृत्यु, २७ जना नियन्त्रणमा

काठमाडौं, ५ साउन । भक्तपुरको प्रसिद्ध पर्यटकीय स्थल घ्याम्पे डाँडा मा जन्मदिनको पार्टी मनाउने क्रममा भएको कुटाकुटमा गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। घटनापछि प्रहरीले अनुसन्धानका लागि २७ जनालाई नियन्त्रणमा लिएको छ। मृत्यु हुनेमा बर्दिया घर भई हाल भक्तपुरको सल्लाघारी बस्दै आएका करिब २६–२७ वर्षीय राज कार्की रहेका छन्। जिल्ला प्रहरी […]
कीर्तिपुरको ट्याङ्लाफाँटमा कारमा आगलागी – [Duplicated]

काठमाडौं, ५ साउन । काठमाडौंको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँट मा आज बिहान आगलागी भएको निजी कारबाट एक जनाको शव फेला परेको छ। प्रहरीका अनुसार बा५च ३०३८ नम्बरको कार मा लागेको आगो नियन्त्रणमा लिएपछि गाडीभित्रबाट एक जना पुरुषको शव निकालिएको हो। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदी ले आगलागी भएको गाडीबाट एक पुरुषको […]
कीर्तिपुरको ट्याङ्लाफाँटमा कारमा आगलागी

काठमाडौं, ५ साउन । काठमाडौंको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँट मा आज बिहान आगलागी भएको निजी कारबाट एक जनाको शव फेला परेको छ। प्रहरीका अनुसार बा५च ३०३८ नम्बरको कार मा लागेको आगो नियन्त्रणमा लिएपछि गाडीभित्रबाट एक जना पुरुषको शव निकालिएको हो। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदी ले आगलागी भएको गाडीबाट एक पुरुषको […]
बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयको ३७ बुँदे मार्गनिर्देशन जारी

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनलाई प्रभावकारी, पारदर्शी र नतिजामुखी बनाउन अर्थ मन्त्रालयले ३७ बुँदे बजेट कार्यान्वयन मार्गनिर्देशन जारी गरेको छ। अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय ले सोमबार जारी गरेको मार्गनिर्देशनमा वित्तीय अनुशासन, मितव्ययिता, पारदर्शिता र जवाफदेहिता लाई बजेट कार्यान्वयनको मुख्य आधार बनाइएको छ। मन्त्रालयले विनियोजन ऐन, २०८३, आर्थिक कार्यविधि […]